FAQs Complain Problems

जेष्‍ठ नागरिक परिचय पत्रको लागि आवश्यक कागजातहरु के के हुन?

जेष्‍ठ नागरिक परिचय पत्रको लागि आवश्यक कागजातहरु यस प्रकार रहेका छन्ः

  • नागरिकताको फोटोकपि -१
  • जेष्‍ठ नागरिक परिचय पत्र फारम
  • पासपोर्ट साइजको फोटो -‍३

जन प्रतिनिधि