वडा नं. १ सानो वाङथली
वडा नं. १ साविकको सानो बाङथली गा.वि.स. अन्तर्गत पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसंख्या महिला ४६१, पुरुष ४८७ गरी जम्मा ९४८ र २९६ घरधुरी रहेको छ । वि.स.२०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट शुसिल लामा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यस वडामा तामाङ, ब्राह्मण, क्षेत्रीको बसोवास रहेको छ । यस क्षेत्रका अधिकांश जनता कृषिमा निर्भर छन् । लौरेदेउराली,सागाँस्वती,चमेरे गुफा यस क्षेत्रको महत्वपुर्ण पर्यटकीय गन्तव्य रहेको छ ।
सम्पर्क नं.
वडा सचिवः हिराकाजी तामाङ -9841400341
वडा प्राविधिकःशाकिर अन्सारी
Ward Contact Number:
९८५१०७७४५४