FAQs Complain Problems

वडा नं. ५

वडा नं. ५ पोखरीचौंंरी
वडाको परिचयःवडा नं. ५ साविकको पोखरी चौंरी गा.वि.स को सम्पूर्ण वडाहरु र धुसेनी शिवालय गा.वि.स को साविक वडा नं ८ र ९ अन्तर्गत पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसंख्या महिला 1055, पुरुष 874 गरी जम्मा 1929 र 564 घरधुरी रहेको छ । वि.स.२०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट कृष्ण प्रसाद वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यस वडामा ब्राह्मण, क्षेत्री र दलित समुदायको को बसोवास रहेको छ । यस क्षेत्रका अधिकांश जनता कृषि र पशुपालनमा निर्भर छन् । काजीको थुम्का भ्युटावर ,शहिद पार्कहरु यस क्षेत्रको महत्वपुर्ण पर्यटकीय गन्तव्य रहेको छ ।

सम्पर्क नं.

वडा सचिवः जीवन बोहरा  - ९७६१८०५६४६

वडा प्राविधिकः प्रदिप चौधरी-९८६११६६६६५२

 

 

Ward Contact Number: 
९८४९२६२९५०

जन प्रतिनिधि

वडा अध्यक्ष

9851241503 ,9860041204

वडा सदस्य

९८६०१२६९९०

वडा सदस्य

//