FAQs Complain Problems

पुर्जामा घर जनाउने सिफारश र पुर्जा हराएको सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्वन्धित वडा कार्यालय
सेवा शुल्क: 
५००/
आवश्यक कागजातहरु: 
  • नागरिकताको फोटोकपी
  • लालपुर्जाको फोटोकपी
  • एकिकृत सम्पति तिरेको रसिदको फोटोकपी वा मालपोत तिरेको रसिदको फोटोकपी
  • स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी

जन प्रतिनिधि