FAQs Complain Problems

मालपोत तथा सम्पति करको लागि आवश्यक कागजातहरु के-के हुन?

मालपोत तथा सम्पति करको लागि आवश्यक कागजातहरु यस प्रकार रहेका छन्ः

  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • नागरिकताको प्रतिलिपि -१ थान
  • सम्बन्धित जग्गा धनिको फोटो(पासपोर्ट साइज) -१ प्रति
  • मालपोत,भूमिकर बूझाएको रसिदको प्रतिलिपि -१ थान
  • जग्गा तथा संरचनाको धनि उपस्थित हुन नसकेको खण्डमा निजको एकाघरको बाबु,आमा,दाजु,भाइ,पति,पत्‍नी,छोरा,छोरीको नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ

जन प्रतिनिधि