FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुरा गराइ आएमा सूचकले आवेदन दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्‍जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, त्यस पश्‍चात रू १००
आवश्यक कागजातहरु: 
  • दुलाहा-दुलहीको नागरिकता (दुलाहा-दुलही दुवै कार्यालमा उपस्थित हुनु पर्ने)
  • दुलहीले नागरिकता नलिएको खण्डमा माइती तर्फ वावु आमाको नागरिकता
  • दुलहीको माइती तर्फको जन्म दर्ता
  • दुलहीको शैक्षिक योग्यताको कागजात
  • दुलाहा-दुलहीको पासपोर्ट साइजको फोटो २/२ प्रति

जन प्रतिनिधि