समाचार
सेवाहरु
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्वन्धित वडा कार्यालय
सेवा शुल्कः- ५००/
आवश्यक कागजातहरुः-

- नागरिकताको फोटोकपी
- लालपुर्जाको फोटोकपी
- एकिकृत सम्पति तिरेको रसिदको फोटोकपी वा मालपोत तिरेको रसिदको फोटोकपी
- स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया पुरा गराइ आएमा सूचकले आवेदन दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, त्यस पश्चात रू १००

- मृतकको नागरिकाता
- सूचना दिने मानिसको नागरिकता (सूचना दिने व्यक्ति एकाघरको उमेर पुगको मुख्य व्यक्ति हुनुपर्ने)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया पुरा गराइ आएमा सूचकले आवेदन दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, त्यस पश्चात रू १००
आवश्यक कागजातहरुः-
सेवा समयः- प्रक्रिया पुरा गराइ आएमा सूचकले आवेदन दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, त्यस पश्चात रू १००
आवश्यक कागजातहरुः-
- दुलाहा-दुलहीको नागरिकता (दुलाहा-दुलही दुवै कार्यालमा उपस्थित हुनु पर्ने)
- दुलहीले नागरिकता नलिएको खण्डमा माइती तर्फ वावु आमाको नागरिकता
- दुलहीको माइती तर्फको जन्म दर्ता
- दुलहीको शैक्षिक योग्यताको कागजात
- दुलाहा-दुलहीको पासपोर्ट साइजको फोटो २/२ प्रति
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया पुरा गराइ आएमा सूचकले आवेदन दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, त्यस पश्चात रू १००
आवश्यक कागजातहरुः-
सेवा समयः- प्रक्रिया पुरा गराइ आएमा सूचकले आवेदन दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, त्यस पश्चात रू १००
आवश्यक कागजातहरुः-
- सम्बन्धित बच्चाको बाबुको नागरिकता
- आमाको नागरिकता
- नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगको मुख्य व्यक्ति हुनुपर्ने
- बच्चाको जन्म अस्पतालमा भएको भए अस्पतालको कागजात